गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयमा सर्वोच्चको रोक
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा उमेरहद नलाग्ने गरी सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले तत्कालका लागि रोकिदिएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, अधिवक्ता विकास थापा समेतको … पूरा पढ्नुहोस् »