गरिमा क्यापिटल लिमिटेडको नवौंं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । गरिमा क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा काठमाडौँको बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा साधारण सभा सम्पन्न भएको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त … पूरा पढ्नुहोस् »