गरिमा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा आज होटल पोखरा ग्राण्डमा बस्दै
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर … पूरा पढ्नुहोस् »















