गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समितिको बैठक नंं. ३१२ को निर्णयानुसार यस बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ … पूरा पढ्नुहोस् »