गाँजासहित काठमाडौं एयरपोर्टबाट तीन भारतीय पक्राउ

काठमाडौं । सात किलो ‘गाँजा’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय … पूरा पढ्नुहोस् »