गीतकार बरिष्ठ डा.रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कारबाट सम्मानित

काठमाडौँ । गीतकार, कलाकार तथा फिल्म निर्माता बरिष्ठ डा.भोला रिजाल ‘लाल–समुन्द्रा राष्ट्रिय बहु प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । विश्व सङ्गीत दिवसको अवसर पारेर शनिबार नेपाल संगीतक सङ्घले काठमाण्डौंमा एक … पूरा पढ्नुहोस् »