गुणस्तरहिन हटपट चाउचाउ र रंगीला दालमोठ बजारबाट फिर्ता लिन सरकारको निर्देशन
काठमाडौं । गुणस्तरहिन उत्पादन भएको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई उद्योगको उत्पादन बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । विभागले शुक्रबार चितवनको रिजाल फूड तथा वेभेरेज प्राइभेट … पूरा पढ्नुहोस् »