गृहमन्त्रीले भोलि केबलकारको आन्दोलनरत पक्षसँग वार्ता गर्ने
काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग भोलि सरकारले वार्ता गर्ने भएको छ । भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने … पूरा पढ्नुहोस् »