गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु पूर्वाग्रह
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु पूर्वाग्रह भएको बताएका छन्। आज (मंगलबार) संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। … पूरा पढ्नुहोस् »