राष्ट्रियसभामा सांससको समान धारणा : गैरनागरिकले नागरिकता नपाऊन्

काठमाडौँ । नेपालको राष्ट्रिय हित र राष्ट्रियताको संवद्र्धन गर्ने हिसाबले नागरिकताविहीन नागरिकले मात्रै नागरिकता पाउने र गैरनागरिकले नागरिकता लिन नसक्ने प्रावधान राख्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा … पूरा पढ्नुहोस् »