गोलकिपर जियारथ नायक बनेपछि भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो सेमिफाइनलमा गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले भुटानविरुद्ध ‘पेनाल्टी सुटआउट’मा ४–१ को जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । … पूरा पढ्नुहोस् »