गोल्याण ग्रुपद्धारा ‘किड्स प्ले–डेट आयोजना

काठमाडौं । विश्व बाल दिवसको अवसरमा गोल्याण ग्रुपले बिहीबार जेन–जी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट कार्यक्रम आयोजना गरेको छ । धुम्बाराहीको ऊप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा सहिद परिवारका बालबालिका … पूरा पढ्नुहोस् »