गौशाला धर्मशालामा महानगरले बोर्ड राख्न खोजेपछि मारवाडी सेवाको विरोध

काठमाण्डौं । गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाले बोर्ड राख्न खोजेपछि मारवाडी सेवा समितिले विरोध गरेको छ। महानगरपालिकाले धर्मशालामा मंगलबार दिउँसो बोर्ड राख्ने तयारी गर्दा मारवाडी सेवा समितिले विरोध जनाएका हुन्। उनीहरूले … पूरा पढ्नुहोस् »