गौशाला २६ ले मानसिक र सामाजिक रूपमा धेरै गाह्रो पार्यो त्यसैले पुनरावेदन नगरिदिनु भन्ने निवेदन दिएकी छन्ः सरकारी वकिलको कार्यालय

काठमाण्डौं । बलात्कार अभियोगबाट सफाई पाएका सन्दीप लामिछानेविरूद्ध पुनरावेदन नगर्न पीडित (गौशाला २६) को निवेदन आएको उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले बताएका छन्। ‘यो मुद्दाले मलाई मानसिक र … पूरा पढ्नुहोस् »