ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौँ । धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बाङ्गोपनासँग सम्बन्धित स्कोलियोसिस बारे सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफन्तजन तथा अस्पतालका डाक्टर, … पूरा पढ्नुहोस् »