ग्रीन डेभलपमेन्ट बैंकको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको दशौं र एघारौं वार्षिक साधारण सभाले बैंकको ३.८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »