ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डधारकहरूले अब सेल्सबेरी स्टोरहरूमा प्रत्येक शुक्रबार १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । यसबारेमा बैंक र सेल्सबेरीबीच हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »