ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । काठमाडौंमा बैंकको केन्द्रिय कार्यालय कमलादीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष … पूरा पढ्नुहोस् »