ग्लोबल आइएमई बैंकको पोखरा महानगरमा २ वटा नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकले पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ । बैंकले पोखरा महानगरपालिकाको … पूरा पढ्नुहोस् »