ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत … पूरा पढ्नुहोस् »