ग्लोबल आइएमई बैंक लगातार दोस्रो पटक उत्कृष्ट बैंक घोषणा
काठमाडौँ । ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्स म्यागेजिनले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषणा गरेको छ। यो सम्मानपछि बैंकका अध्यक्ष चन्द्र ढकालले भनेका छन्– यस गर्व र खुसीको क्षणमा … पूरा पढ्नुहोस् »