ग्लोबल आइएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच समझदारी

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा … पूरा पढ्नुहोस् »