ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान

काठमाण्डौं । ग्लोबल आईएमई बैंकले मङ्सिर २८ गते बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. … पूरा पढ्नुहोस् »