ग्लोबल आईएमई बैंकलाई मर्जरको अन्तिम स्वीकृति
काठमाडौं । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू बीओकेलाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो … पूरा पढ्नुहोस् »