ग्लोबल आईएमई बैंकलाई मर्जरको अन्तिम स्वीकृति


काठमाडौं । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू बीओकेलाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।यस्तै, एकिकृत कारोबारको लागि दुवै बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नाम भने परिवर्तन भएको छ । दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यसअघि प्रस्ताव गरिएको बैंकको नाममा बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाममा ल्याउन भनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *