‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक, महिला उद्यमीले १० करोड रुपैयाँसम्मको कर्जा पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरूमा … पूरा पढ्नुहोस् »