ग्वार्कोको ओभर पास सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौ‌ । काठमाडौं उपत्यकाको निकै व्यस्त सडक चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको विधिवतरूपमा उद्घाटन गरेका छन् । ओभरपासको शिलालेख प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »