काठमाडौंका सडकमा सेना, घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । नेपाली सेना आज बिहानैदेखि सडकमा उत्रिएको छ । जेनजीको प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि नेपाली सेना बिहानैदेखि काठमाडौंका सडकमा उत्रिएको हो । प्रधानसेनापति अशोकराज सिक्देलले … पूरा पढ्नुहोस् »