चन्द्रागिरि–२का वडाध्यक्ष तामाङ भ्रष्टाचारी ठहर
काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । उद्योगको ठाउँसारीका लागि सिफारिस गर्न चार लाख घुस लिएका महर्जनलाई विशेष अदालतले दोषी ठहर गरेको हो । … पूरा पढ्नुहोस् »