चाँगुनारायण नगरसभाको १४ औँ अधिवेशन सम्पन्न

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाको १४ औँ नगर अधिवेशन विभिन्न विधेयकहरू र १० वटा सार्वजनिक महत्वका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको छ । सभामा नगर प्रमुख जीवन खत्रीले चालू … पूरा पढ्नुहोस् »