चाडवाडको मुखमा खाद्यवस्तुको मूल्यवृद्धि

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार विज्ञप्ति जारी गर्दै चाडवाडको मुखमा केही व्यवसायीको मिलेमतोमा सिण्डीकेट र कालोबजारीका कारण बजारमा दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य अत्यधिक बढेको बताएका छन् … पूरा पढ्नुहोस् »