चाबहिल चुच्चेपाटीको भाटभटेनी जलेर ध्वस्त

काठमाडौं । चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट आगजनीबाट ध्वस्त भएको छ । सुपरमार्केटमा आज बिहानसम्म पनि आगो बलिरहेको छ । जनेजी प्रदर्शनको क्रममा एक समूहले मंगलबार दिउँसो भाटभटेनी सुपरमार्केटमा आगजनी गरेको … पूरा पढ्नुहोस् »