एम्बुलेन्समार्फत चरेस ओसारपसार, चालक पक्राउ

कैलाली । धनगढीमा झण्डै तीन किलो चरेससहित एम्बुलेन्स चालक पक्राउ परेका छन् । प्रहरीले सोमबार बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालकलाई २ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »