चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय- राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् । मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले … पूरा पढ्नुहोस् »