चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्ने क्रेमलिनले आइतबार जनाएको छ … पूरा पढ्नुहोस् »