चियाको भारत निर्यातमा देखिएका समस्या समाधानको पहल गरिनेछ- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, … पूरा पढ्नुहोस् »