चिसोका कारण फ्लुका बिरामी बढ्दै
काठमाडौँ उपत्यकालगायत देशभर चिसोका कारण सिजनल फ्लुका बिरामी पनि बढेको चिकित्सकहरू बताउँछन् । पछिल्लो समय रुघाखोकी, शरीर तथा जोर्नीहरू दुख्ने, थकान महसुस हुने, घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र श्वासप्रश्वासमा … पूरा पढ्नुहोस् »