चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्ने अख्तियारी प्रदान

काठमाडौँ । सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रीस्तरीय निर्णयबाट … पूरा पढ्नुहोस् »