चीनद्वारा क्रुड स्पेसशिप प्रक्षेपण गर्ने तयारी

काठमाडौं । शेन्झाउ–१६ क्रुड स्पेसशिप र लङ मार्च–२एफ क्यारियर रकेटको सोमबार प्रक्षेपण स्थलमा सारिएको छ । मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार सो प्रक्षेपणको तयारी पूरा गरिएको छ । प्रक्षेपण … पूरा पढ्नुहोस् »