चीनमा भूकम्प जाँदा १०० भन्दा बढीको मृत्यु

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु … पूरा पढ्नुहोस् »