चेक अनादरको मुद्दामा एक महिनादेखि दुई वर्षसम्मको कैद सजाय
काठमाण्डौं । चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने गरी कानुनी व्यवस्था गरिएको छ। संघीय संसदको अर्थ समितिले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) … पूरा पढ्नुहोस् »