चैत १५ को प्रदर्शनमा संलग्न १०८ जनालाई मुद्दा चलाउन प्रहरीको सिफारिस
काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा १०८ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ। करिब दुई महिना लामो अनुसन्धानपछि प्रहरीले … पूरा पढ्नुहोस् »