चोरीको आरोप लागेपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा

वेलिङ्टन । चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी एक सांसदले राजीनामा दिएकी छिन् । न्युजिल्याण्डको संसद्मा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनीमाथि चोरीको आरोप लागेको थियो । उनले व्यक्तिगत तनाव र … पूरा पढ्नुहोस् »