चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम राखेको छैन : सर्वोच्च अदालत
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम नगर्ने भएको छ । जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । गत १ फागुनमा संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव … पूरा पढ्नुहोस् »