चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी

काठमाडौं । चौधरी ग्रुप (सीजी) र भारतको अग्रणी एफएमसीजी ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडबीच ५०-५० प्रतिशत स्वामित्वमा रणनीतिक साझेदारी भएको छ । यस सहकार्यबाट अब नेपाली बजारमै बिकाजीका भुजिया, नमकिन, पापड, … पूरा पढ्नुहोस् »