चौधर नदीको बाढीले सार्कीपार्की गाउँ उच्च जोखिममा

काठमाडौँ । चौधर नदीको बाढीले बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँका बासिन्दाको जग्गा कटानी गरी बगाउन थालेको छ । नदीको बाढीले जग्गा कटान गर्दा स्थानीय क्रिसन भुलको परिवार विस्थापनमा परेको छ । … पूरा पढ्नुहोस् »