जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको समस्यालाई सक्दो छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् । कामपाको ११औँ नगरसभालाई सम्बोधन … पूरा पढ्नुहोस् »