जनताको मन जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल … पूरा पढ्नुहोस् »