जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उत्साहित हुनु पर्दैन : प्रधानमन्त्री ओली
झापा । नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार (चैत ३०) दमकमा आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार … पूरा पढ्नुहोस् »