जनता सहकारीको १६ औं साधारण सभा सम्पन्न,महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
भक्तपुर । जनता बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । … पूरा पढ्नुहोस् »